काठमाडौँ, २४ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘समृद्ध नेपाल बनाउनका लागी सूचना प्रविधि क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन । आइतबार चिनियाँ कम्पनी हुवावेद्वारा आयोजित नेपाल मोबाइल काङ्ग्रेस २०१९ को उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले सरकार सूचना प्रविधिमैत्री नेपाल (डिजिटल नेपाल) बनाउने लक्ष्यमा सक्रिय रहेको बताए । उनले भने, ‘पछिल्लो समय विश्व सूचना प्रविधिको विकास र…