प्रधानसेनापति थापाद्वारा दुई पूर्वजर्नेललाई सचेत

काठमाडौँ, २२ चैत । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाले सरकारबिरुद्ध अतिरञ्जित टिप्पणी गर्ने अवकाशप्राप्त दुई जर्नेललाई सचेत गराएको छन । सेवा प्रवेशका बेला आफूले लिएको सपथ बिर्सेर जथाभावी टिप्पणी गरेको भन्दै जंगी अड्डाले पूर्वसहायक रथी धर्म बाँनिया र प्रेमसिंह बस्न्यातलाई सचेत गराएको हो । दुबै पूर्व जर्नेलले सेना परिचालन सम्बन्धी विधयेकको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा…