नयाँ शक्तिका संयोजक भट्टराईद्वारा बारा-पर्सालाई सहयोग

काठमाडौँ, १९ चैत । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बारा र पर्सा जिल्लामा विनासकारी हावाहुरीका कारण भएको मानविय तथा भौतिक क्षती प्रति दुःख व्यक्त गर्दै पीडितलाई १५ दिनको तलब सहयोग गर्ने बताएका छन् । साथै संयोजक डा. भट्टराईले  बारा र पर्सामा भीषण हावाहुरीले पुर्‍याएको क्षतिमा पुनर्स्थापनाका निम्ति पार्टीका सबै सदस्यहरूले आ–आफ्नो हैसियत अनुसार…