काठमाडौँ, १८ चैत । प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापाका सबै कार्यक्रम स्थगित गरेर आँधी प्रभावित जिल्ला जानु हुने भएको छ । आँधी हुरीले बारा, पर्सालगायतका जिल्लामा जनधनको धेरै क्षति भएको जानकारी पाएपछि ओलीले पूर्वनिर्धारित सबै कार्यक्रमहरु स्थगित गर्नुभएको उहाँका प्रेस संयोजक प्रेस संयोजक चेतन अधिकारीले जनाकारी दिनुभएको छ । संयोजक अधिकारीका अनुसार प्रधानमन्त्री…