निर्देशक घिसिङद्वारा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलको निरीक्षण

चितवन, १३ जेठ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चितवनको भरतपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण गरेका छन् । धुर्मस सुन्तली फाउण्डेशनद्वारा निर्माण भइरहेको रंगशालास्थल भरतपुर महानगरपालिका १५ मा पुगेका प्रमुख कार्यकारी निर्देशक घिसिङले निर्माण प्रगतिको बारेमा जानकारी लिएका हुन । फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार हुनुअघिका कामहरु सबै…