भक्तपुर, १३ जेठ । विकास र समृद्धिमा तिव्र गतिमा अघि बढेको भक्तपुरमा जनताको विकासको चाहना एक पछि अर्को गर्दै पुरा भइरहेका छन् । विकासले एक कदम मात्र अघि नभई एक कदम दैडिएको बताउँने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले हालसम्ममा नै आफ्नो चुनावी प्रतिवद्धतालाई पुरा गरी आगामी दिनहरुमा…