विप्लवसँग वार्ता गर्न तयार छौं : प्रवक्ता श्रेष्ठ

गोरखा, ९ चैत । सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहसँग वार्ता गर्न सरकार तयार रहेको बताएका छन् । शनिबार गृहजिल्ला पुगेका नेकपा प्रवक्ता श्रेष्ठले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने, ‘विप्लव समूह एउटा राजनितिक शक्ति हो तर, उहाहरुले गरेको क्रियाकलाप गलत छ ।’,  ‘उहाँहरु तयार भए हामी जुनसुकै वेला पनि वार्तामा बस्न तयार छौं ।’ उनले देशमा…