कञ्चनपुर, २ चैत । खानेपानी मन्त्री बिना मगरले खेलकुदलाई मौलिक अधिकारका रूपमा स्वीकार्नु पर्ने बताएकी छन् । कञ्चनपुरको पुनर्वासमा आयोजना भएको छैठौं लालझाडी कप फुटबल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री मगरले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै नलिइ खेलकुद क्षेत्रले समग्र राष्ट्रको पहिचान गराउन महत्वपूर्ण भूमिका खेलेको बताएकी छन । सरकार विकासको काम सँगसँगै खेलकुद, स्वास्थ्य र…