पत्रकार महासंघले देशभर प्रदर्शन गर्दै

काठमाडौँ, ३ जेठ । स्वतन्त्र प्रेसमाथि प्रतिबन्ध लगाउने गरी सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको भन्दै विधेयक सच्चाउन माग गर्दै नेपाल पत्रकार महासंघ आन्दोलित छ । सूचना प्रविधि तथा संचार मन्त्री गोकुल बाँस्कोटाले मिडिया नियमनका लागि संघीय संसदमा दर्ता गर्नुभएको ‘नेपाल मिडिया काउन्सिल सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’माथि आपत्ति जनाउँदै नेपाल पत्रकार महासंघले…