काठमाडौँ, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले स्व. रविन्द्र अधिकारीको निर्वाचन क्षेत्रमा आफूले उप-निर्वाचन लड्ने भन्ने कुनै सन्तयता नभई कुप्रचार गरिएको बताउँदै उक्त क्षेत्रमा उहाँकै परिवारका सदस्यलाई उमेद्वार बनाउनुपर्नेमा जोड दिनुभको छ । आफ्नो फेसबुक पेजमार्फत धारणा सार्वजनिक गर्दै हेलिकप्टर दुर्घटनामा परी हालै मृत्यु भएका नेकपा सांसद स्व रवीन्द्रको निर्वाचन क्षेत्रमा…