रौतहट, १५ वैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार देशको समृद्धिको नभई काण्डै काण्डको भएकाले हरेक क्षेत्रमा विफल भएको बताउनु भएको छ । नेपाली कांग्रेसद्धारा रौतहटको राजपुर नगरपालिकामा शनिबार आयोजित बृहत जनसभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सरकार बालुवाटारकाण्ड, खुलामञ्चकाण्ड, सुनकाण्ड, निर्मलाकाण्ड, वाइड बडी काण्ड लगायत काण्डै काण्डको आरोप लागेका ओली सरकार…