राष्ट्रपति पौडेलद्वारा सेना परिचालन गर्न स्वीकृति

काठमाडौँ, ११ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेका छन् । राष्ट्रपति कार्यालयले एक विज्ञप्ति प्रकाशित गरी सरकारलाई चुनावी प्रयोजनका लागि सेना परिचालन गर्न अनुमति दिएको जानकारी दिएको छ । "सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले प्रधानमन्त्रीको सिफारिस तथा नेपाल सरकार, मन्त्रिपरिषद्‌को मिति २०८२/०८/०८ गतेको निर्णयमा उल्लेख भए बमोजिम हुने गरी…