३५ जनालाई डाक्टर पढाउँदै सुदूरपश्चिम सरकार

धनगढी, २१ कार्तिक । कैलालीको गौरीगंगा नगरपालिका–६ कठौतियाका सुरत नेपाली  भारतको पञ्जाबमा मजदुरी गर्छन् । छोरा राहुल पढाइमा अब्बल भए पनि परिवारले शुल्क तिरेर ‘डाक्टरी’ पढाउन सक्ने अवस्था थिएन । तर सुदूरपश्चिम सरकारले शुल्क तिरिदिने भएपछि राहुलको डाक्टर बन्ने सपना पूरा हुँदै छ । सुदूरपश्चिम सरकारले राहुलजस्तै ३५ जना विद्यार्थीलाई एमबीबीएस पढाइरहेको छ ।  चिकित्सक संख्या न्यून रहेको सुदूरपश्चिममा…