गोरखा, १० वैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको जिल्ला जनपरिषद प्रमुख विष्णुप्रसाद रिजाल तथा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य ईश्वर पाण्डे अटललाई पनि प्रहरीले पक्राउ गरेको छ । गण्डकी गाउँपालिका–८, घ्याल्चोक घर भएका रिजाललाई सोमबार पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै घादिङ कार्यक्षेत्र बताउने पाण्डेलाई गोरखाको भिमसेन थापा गाउँपालिका अश्राङस्थित घरबाट पक्राउ गरिएको र…