अख्तियारका आयुक्त पाठकलाई महाअभियोग लगाउनुपर्छ : अध्यक्ष पौडेल

काठमाडौँ, ३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली भातृ संगठन युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई संसदबाट महाअभियोग लगाउनुपर्ने बताउनुभएको छ । बिहीबार संघको केन्द्रीय कार्यालयमा आफ्नो कार्यकर्तासँग भएको छलफलमा अध्यक्ष पौडेलले अख्तियारका आयुक्त पाठकले विशेषत शैक्षिक क्षेत्रका मुद्धालाई मिलाउने नाममा दालली तथा भ्रष्टचार गर्ने गरेको कुरा…