रोजगारीका अवसर सिर्जनासँगै श्रमको सम्मान, मानिसको सोचाइमा परिवर्तन अपरिहार्य : मन्त्री विष्ट

काठमाडौँ, १९ माघ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारीका अवसर सिर्जनासँगै श्रमको सम्मानका लागि अभियान चलाउने सरकारको तयारी तथा कुनै पनि व्यक्ति र समाजको सोचाइमा परिवर्तन अहिलेको अपरिहार्यता भएको बताउनुभएको छ । उद्यमीसँगको छलफलाई कार्यक्रममा बोल्दै मन्त्री विष्टले सरकारले श्रमको सम्मान गर्ने परिपार्टीको विकास गर्दै आन्तरिक श्रम बजारमा प्रशस्त…