कर्मचारी समायोजन अध्यादेश २०७५ संसदबाट स्वीकृत

काठमाडौं, १७ पौष । ‘कर्मचारी समायोजन अध्यादेश २०७५’ संसदबाट पारित भएको छ । आज बसेको संसदको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पेश गरेको प्रस्ताव बहुमतले पारित भएको हो । पारित भएको अध्यादेशसँगै सरकारले संघीय सेवामा रहेका कर्मचारीलाई स्थानीय तह र प्रदेशमा पठाउन औपचारीक बाटो खुलेको छ । सरकारले संघीय सेवामा रहेका कर्मचारीलाई स्थानीय तह…