४१ जिल्लामा नेकपाको एकता टुंगियो (भागबन्डा सहित)

काठमाडौँ, १४ चैत । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ४१ जिल्लाका स्थानीय तहको एकता टुंगिएको छ । पाँचथरका ८ स्थानीय तहमध्ये ५ तहमा पूर्वएमाले र ३ तह पूर्वमाओवादीले नेतृत्व पाएका छन् । झापाका १५ स्थानीय तहमध्ये ६ मा पूर्वमाओवादी र ९ तहमा पूर्वएमालेले नेतृत्व लिने सहमति बनेको छ । ताप्लेजुङका ९ स्थनीय तहमध्ये पूर्वएमालेबाट…