लगानी सम्मेलनको सबै तयारी पूरा : लगानी बोर्ड

काठमाडौं, १३ चैत । लगानी सम्मेलनको सबै तयारी पूरा भएको लगानी बोर्डले जनाएको छ । शुक्रबारबाट हुने सम्मेलनको तयारीबारे प्रधानमन्त्री, मन्त्रीहरू, उच्च सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधिलाई हिजो ‘ब्रिफिङ’ गर्दै बोर्डले सबै तयारी पूरा भएको जनाएको हो । बोर्डका अनुसार उक्त सम्मेलनमा दातृ निकाय र विकास साझेदारसहित ६ सयभन्दा बढी विदेशी र ४ सय हाराहारी…