प्लास्टिकको उत्पादन तथा प्रयोगमा प्रतिवन्ध लगाउनु पर्छ : सांसद डा. राई

काठमाडौँ, ११ चैत । राष्ट्रिय सभाका सदस्य डा. विमला राई (पौडेल)ले बढ्दो प्लास्टिकको प्रयोग तथा उत्पादनलाई प्रतिवन्ध लगाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय सभाको आइतवार बसेको बैठकमा ध्यानाकर्षण प्रस्ताव राख्दै सांसद राईले काठमाडौँ उपत्यका लगायतका ठाउँहरुमा प्रदुषणको मूख्य कारण प्लास्टिक नै भएको बताउनुभयो । उहाँले काठमाडौँ उपत्यका सहित नयाँ सरह विस्तार हुँदै गरेको ठूला सहरहरु प्लास्टिक…