राणाविरुद्ध परेका उजुरीमा आजबाट सुनुवाई हुँदै

काठमाडौं, १५ पौष । प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध परेका उजुरीमा आजबाट सुनुवाई हुँदैछ । प्रस्तावित प्रधानन्यायाधीश विरुद्ध ९ वटा उजुरी परेको छ । यसबारे आज दिउँसो २ बजेपछि बस्ने संसदीय सुनुवाईसमितिको बैठकमा औपचारिक छलफल हुनेछ । उजुरीका बारेमा समितिका सदस्यले सोध्ने छन् भने प्रस्तावित प्रधानन्यायाधीश राणाले जवाफ दिने छन । राणालाई मंसिर २७ गते संवैधानिक…