काठमाडौं, २९ फागुन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सरकारको सहमतिविना संघीय संसदले कानुन बनाउन नमल्ने बताएका छन् । मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकारसम्बन्धि आधार र मापदण्ड निर्धारण गर्न बनेको विधेयक, २०७५’ माथिको दफावार छलफलमा बोल्दै मन्त्री ढकालले संघीय संसदले कानुन…