काठमाडौं, ११ मंसिर । नेपाल विद्यार्थी संघले पुस अन्तिम साता केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ । आगामी १२ औं महाधिवेशन पुस २८ गते गर्ने नेविसंघले जनाएको छ । महाधिवेशनको नयाँ मिति सार्वजनिक गर्न नेविसंघ अध्यक्ष नैनसिंह महरले आज दिउँसो १२ः४५ बजे संघको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी जानकारी दिने भएको छ । आन्तरिक विवाद…