राजनीति

विप्लव समूहद्वारा नेपाल बन्द सहित पाँच दिनको आन्दोलनको घोषणा



काठमाडौँ, २६ फागुन । विप्लप नेतृत्वको नेकपाले चरणबद्ध रुपमा पाँच दिनको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।

नेता-कार्यकर्ताको गिरफ्तारी, झुठा मुद्दा, कपिलबस्तुमा भएको गोली काण्ड, रोल्पा, कपिलबस्तु, कालीकोट लगायतका जिल्लामा भएको अप्रेशनका विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गर्दै यही फाल्गुन ३० गते आमहडताल सहित नेपाल बन्दको घोषणा गरेको नेकपाले जनाएको छ।