सभापतिको हुकुमी शैली, पार्टी नेतृत्व संस्थामूखी नभई व्यक्तिमूखी भयो : नेता केसी

बुटवल, ८ मंसिर , कांग्रेस नेता अर्जुननरसिंह केसीले सभापति शेरबहादुर देउवाले हुकुमी शैलीमा पार्टी सञ्चालन गर्दै पार्टी नेतृत्व व्यक्तिमुखी नभई संस्थामूखी हुनुपर्नेमा जोड दिनुभयो । प्रेस युनियन रुपन्देहीद्वारा बुटवलमा आयोजित पत्रकार सम्मेलनमा नेता केसीले भने, ‘सभापति देउवाले हुकुमी शैलीमा पार्टी सञ्चालन गरिरहनु भएको छ, त्यो मान्य हुने छैन् ।’ सामूहिक नेतृत्वमा चल्नुपर्ने पार्टी व्यक्तिमुखी हुँदा…