कात्तिक २४, काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका् विधान केही होइन, समापति नै सबैथोक हो भन्ने भावनाको विकासले काग्रेसको दुर्भाग्य भएको बताउनुभएको छ । लौह पुरुष गणेशमान सिहको १०४ औं जन्मजयन्तीको अवसरमा शोभाभगवतिमा आयोजित माल्यार्पण कार्यक्रममा गणेशमान पुत्र समेत रहेका सिंहले सभापति देउवाले जे मन लाग्यो त्यही गर्दै हिँडेको…