‘स्थानीय सरकारको साथ, जनताको सहयोग’ राष्ट्रिय गौरवका आयोजना कसैले रोक्न सक्दैन् : सांसद बस्नेत

कार्तिक १३, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा सांसद महेश बस्नेतले संघियता कार्यान्वयनसँगै स्थानीय सरकारको सहयोगकै कारण भक्तपुरमा राष्ट्रिय गौरवका आयोजनाहरु सफलतापूर्व सम्पन्न बनाएरै छोड्ने बताउनुभएको छ । जिल्ला समन्वय समिति भक्तपुरले आयोजना गरेको प्रथम समिक्षा बैठकमा स्थानीय सरकारको ‘वार्षिक कार्य प्रतिवदेन प्रस्तुत’ कार्यक्रममा बोल्दै सांसद बस्नेतले राजनीतिमा प्रतिस्पर्धा विकासमा एकता…