पन्तको परिवारले न्याय पाओस्, प्रहरीलाई रिङरोडमा रथयात्रा गराउँछौं : अध्यक्ष तामाङ

असोज २०, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनवर्गिय संगठन अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले निर्मला पन्तको परिवारले न्याय पाएपश्चात प्रहरी अफिसरलाई रिङ्रोडमा रथयात्रा गराउने बताउनुभएको छ । काठमाडौंमा शुक्रबार भएको साक्षात्कारमा अध्यक्ष तामाङले अध्यक्ष तामाङले नेपाल प्रहरीले कञ्चनपुरकी पन्तका हत्यारा पत्ता लगाए प्रहरी संगठनका प्रमुख आइजीपी सर्वेन्द्र खनाललाई ५० किलोको माला लगाइदिने घोषणा गर्नुभयो…