असोज १७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा ४ मन्त्रीसहित ३० सदस्यीय परिषद् गठन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय अभियानलाई पूर्णता दिने उद्देश्यले परिषद् गठन गरिएको कार्यालयले जनाएको छ । परिषदमा प्रधानमन्त्री ओली अध्यक्ष रहेका छन् भने सरकारका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, अर्थमन्त्री डा. युवराज…