सुनारको हत्यारालाई सर्वश्व सहित जन्मकैद गराएरै छोड्छु : सभापति पाल

असोज १४, पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशालि युवा नेतृ, युबा संघ नेपालका पूर्व अध्यक्ष एव प्रतिनिधि सभा महिला बालबालिका तथा सामाजिक समितिको सभापति निरुदेबी पालले श्रेया सुनारको हत्यारालाई कानुनको कठाघरामा ल्याई सर्वस्व सहित जन्मकैद गराएरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । काठमाडौंबाट आज कास्कीको पुम्दिभुम्दिमा बलात्कार पछि निर्मम हत्या गरिएकी ९ बर्षिय बालिका…