असोज १०, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले पुँजीवादका कारण बलात्कारका घटना बढेको बताएका छन्। बढ्यो बुधबार संसदको राज्य व्यवस्था समितिमा बोल्दै गृहमन्त्री थापाले पुँजीवादले महिलालाई नाफा कमाउने मालसामानका रूपमा प्रयोग गर्ने गरेकाले बलात्कार बढ्नुमा पुँजीवादको हात रहेको बताएका हुन् । ‘बलात्कारको सामाजिक र आर्थिक कारण पनि हेर्नुपर्छ। सबैभन्दा धेरै बलात्कार अमेरिकामा हुन्छ । त्यो…