अख्तियारका आयुक्त पाठकले दिए राजीनामा

काठमाडौं, ३ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन्। पाठकविरुद्ध महाअभियोग लगाउने तयारी भएपछि पाठकले त्यसवाट बच्न राजीनामा दिएका हुन् । बिहीबार घुस प्रकरणमा मुछिएका आयुक्त पाठकले राष्ट्रपतिलाई राजीनामा बुझाइसकेका छन् । पाठकले घुस लिएको स्वीकारेको भिडियो भेटिएको थियो । आयुक्त पाठकले भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाइदिने भन्दै ७८…