सप्तरी, २ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाको संयुक्त पहलमा राजविराजमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । बुधबार उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले दुई ठाउँमा गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल र पब्लिक विन्देश्वरी माविको खेल मैदानमा सुरु हुने उक्त शिविरको उद्घाटन गरेका छन । मन्त्री यादवले गाउँमा बिरामी छन् ।…