भक्तपुर, २९ माघ । स्वच्छ, सुन्दर, हराभर भक्तपुर बनाउने उद्देश्यका साथ शुरु गरिएको हनुमन्ते नदीको ५१औं हप्ता विशेष प्रकारले मनाइने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिभिसभाका सांसद महेश बस्नेतको विशेष पहलमा शुरु भएको नदीको सफाई अभियानको क्रममा ५१औं हप्ताको अवसमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा भक्तपुरको सल्लाघारीमा…