काठमाडौँ, २४ माघ । प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले संसदमा दिएको अव्यिक्तिले निच चेतनाका तथा उनको बैद्धिकता माथि गम्भीर प्रश्न उठेको छ । बुधवार संसदमा कृषि तथा पशुपक्षी विकास मन्त्रालय मन्त्री चक्रपाणी खनालले जीवनाशक विषादी विधेयकका सवाल जवाफमा चार प्रकारले विषादीको प्रयोगलाई वर्गिकरण गरेको जसमा रातो र पहेलोलाई प्रयोग गर्नै नहुने श्रेणीमा…