ल्होछार तामाङ समुदायको पहिचान, सद्भाव अभिवृद्धि बढाउने कोशेढुङ्गा : सभापति देउवा

काठमाडौँ, २२ माघ । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तामाङ समुदायले मनाउने ल्होहार तामाङ समुदायको पहिचान तथा सामाजिक सद्भाव अभिवृद्धि बढाउन कोशेढुङ्गा सावित भएको बताउनुभएको छ । उहाँले आज विज्ञप्तिमार्फत ‘सोनाम ल्होहार’ का उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै सभापति देउवाले सम्पूर्ण तामाङ समुदायमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । विविधताले भरिएको…