हेटौंडा, १८ माघ । प्रदेशसभा ३ ले एक वर्षमा २४ विधेयक पारित गरेको छ । प्रदेशसभाको बैठक बसेको शुक्रबार एक वर्ष पूरा भएको छ । प्रदेशसभा निर्वाचनपछि २०७४ माघ ७ गते प्रदेश ३ का एक सय दश जना प्रदेशसभा सदस्यले सपथ लिएका थिए । उक्त अवसरमा प्रदेशसभा सचिवालयले गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले…