महिलालाई अग्रपंतिमा लैजादै समृद्धिमा हातेमालो : सांसद जिसी

भदौ २५, वाग्लुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की प्रभावशाली नेतृ, समाजसेवी तथा सांसद मनाकुमारी जिसीले समानताको नौलो किरण प्रदान गर्न महिलालाई अग्रपंतिमा लैजादै समृद्धिको हातेमालो गर्दै अघि वढ्नुपर्ने बताउनुभएको छ । नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा गल्कोट एफ एम बागलुङको आयोजनामा ‘बृहत तिज गित प्रतियोगिता’ कार्यक्रममा वोल्दै सांसद जिसीले ‘नारी र पुरुष एक…