पोखरा, १० माघ । गण्डकी प्रदेशका सांसद तथा निवर्तमान युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजिव पहारीले लोकतन्त्र संसदिय पद्धतिमा चल्ने भएकाले नेपालको सर्वोच्चता रहेको संसद तथा संसदिय पद्धतिलाई चुनौति दिनु डा. गोविन्द केसीको अधिनायकवादी प्रवृत्ति भएको बताउनुभएको छ । आज पोखरा २४ गुन्टेचौर स्थित श्री सिद्ध बराहा आधारभुत बिद्यालयको ५२ औ बाषिकोत्वसलाई सम्वोधन गर्दै सांसद…