वाइडबडी प्रकरणका मुख्य नाइके कांग्रेस सभापति देउवालाई जेल हाल्नुपर्छ : अध्यक्ष पौडेल

काठमाडौँ, २९  पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली युवा संगठन युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले वाइडबडी प्रकरणका मुख्य नाइके प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई नेपालको कानुन अनुसार हदैसम्मको कारवाही गर्दै जेल हाल्न पर्ने बताउनुभयो । भक्तपुरमा शनिवार आफ्नो कार्यकर्तासँगको छलफलमा अध्यक्ष पौडेलले देशमा भएका सवै घोटला प्रकरणहरु नेपाली काग्रेसको…