साउन ३, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौंको माइतिघर र डा. गोविन्द केसीको समर्थनसँग जुम्लामा भएको हस्तक्षेप गरी ज्यादती गरेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा संघीय संसद् भवन बाहिर सूचना टाँस गरी आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक साउन ११ गते शुक्रबारसम्मका लागि सारिएकोमा असन्तोष प्रकट गरेका छन् । यसअघिको सरकारले संसद्मा पेश…