साउन १५, कैलाली । नेपाली काँग्रेसका नेता रमेश लेखकले काँग्रेसको नेतृत्वमा प्राप्त भएको शान्ति र संविधान आज चुनौतीले घेरिएकोले चुनौतिको अन्त्य गर्न सडक आन्दोलन गर्नुपरेको बताएका छन् । नेपाली काँग्रेस जिल्ला कार्य समिति कैलालीले आज धनगढीमा आयोजना गरेको विरोध प्रदर्शनपछि आयोजित कोणसभामानेता लेखकले संविधानको सुरक्षा, संरक्षण तथा लोकतान्त्रिक मूल्य र मान्यतालाई जीवन्त राख्ने सवालमा काँग्रेस…