भ्रष्टचार र कमिशन लिएको कसैले प्रमाण पेश गरे तुरुन्तै राजिनामा दिन्छु : मेयर थापा

(असार १३, भक्तपुर) । भक्तपुर जिल्लाको सुर्यविनायक नगरपालिकाका मेयर वाशुदेव थापाले भ्रष्टचार तथा कमिशन एक रुपैया मात्र लिएको कसैले प्रमाण पेश गरे भने तुरुन्तै राजिनामा दिने बताएका छन् । आज पत्रकार सम्मेलन गर्दै नरगप्रमुख थापाले नगरसभाबाट कुल बजेट ७६ करोड ४५ लाख २७ हजार रुपैयाँ पारित भएको बताए । मन्त्रालयबाट प्राप्त वित्तीय समानीकरण अनुदान अन्र्तगत…