बार्ता र सम्वाद नै समस्या समाधानको उत्तम उपाय, आन्दोलन औचित्यहिन : मन्त्री अर्याल

असार २७, काठमाडौं । जनसंख्या तथा स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले कुनै पनि समस्याको समाधान भनेको बार्ता र सम्वाद भएको बताउँदै कुनै पनि प्रकारको अनौतिक आन्दोलनको औचित्य नहुने वताएकि छिन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री अर्यालले जुम्लामा अनसनरत डा। गोविन्द केसीका मागहरु पूरा गर्न र समस्या समाधान गर्न सरकार तयार रहेको…