असार ३, काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण सबै दृष्टिले उपलब्धीमूलक बनाउने तयारी भएको बताउनु भएको छ । चीन भ्रमणको तयारीका सम्बन्धमा आइतबार सिंहदरबारमा पूर्वप्रधानमन्त्रीहरुलाई अवगत गराउदैँ उहाँले भन्नुभयो, “तपार्इँहरु सबैको भावनालाई समेटेर म चीन जाँदैछु, मूख्यत राष्ट्रिय हितलाई ध्यानमा राखेको छु ।” पूर्वप्रधानमन्त्रीहसँगको भेट अघि प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्री प्रदिप…