समृद्ध नेपाल, सुखी नेपाली बनाउँछौं, कलाकारले निराशाका गीत गाउनु पर्दैन : प्रम ओली

जेष्ठ १९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले नेपाल र सुखी बनेसँगै कलाकारहरुले निराशाका गीत गाउनु नपर्ने बताएका छन् । साँस्कृतिक संस्थानले आज आयोजना गरेको जनगायक रामेश श्रेष्ठको अभिनन्दन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले निरंकुशताबिरुद्ध जनता जगाउन रामेशले गाएका गीतले महत्वपूर्ण भूमिका निर्वाह गरेको समेत प्रधानमन्त्री ओलीले बताए । रामेशहरुले दर्शकका लागि…