जेष्ठ १४, काठमाडौं । सर्वस्वसहित जन्म कैदको सजाय भुक्तान गरिरहेका बालकृष्ण ढुंगेलको कैद सजाय मिनाहासम्बन्धि सरकारी निर्णयको सक्कल फाईल माग गरिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्धय मिरा खड्का र टंकबहादुर मोक्तानको सोमबार बसेको संयुक्त इजलासले ढुंगेलको कैद सजाय मिनाहासम्बन्धि सरकारी निर्णयको सक्कल फाईल महान्यायाधिवक्ताको कार्यालयबाट फिर्ता हुनेगरी अदालतमा झिकाउन आदेश दिएको हो । सर्वोच्चले भोलि…