जेष्ठ १०, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली तथा अध्यक्ष प्रचण्डले पार्टी भित्र र आफ्नो नेतृत्वमा रहेको कुनै पनि निकायमा भ्रष्टचार भए तत्काल कारवाही गर्ने बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको अनौपचारिक बैठकमा अध्यक्षद्वय प्रधानमन्त्री ओली र प्रचण्डले पार्टी एकतालाई सुदृढ गर्न र पार्टीले दिने जिम्मवारी पूरा गर्न आहृवान…