भक्तपुर, ८ मंसिर , हनुमन्ते नदीको करिडोर निर्माण कार्यमा देखिएको सिमाङ्कनको विवादलाई समाधान गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत र प्रमुख जिल्ला अधिकारी नारयणप्रसाद भट्टले फिता दायाँ र वाँयाबाट समाई नगरपालिका प्रमुख तथा उपप्रमुखले सिमाङ्कनमा किला ठोकी उक्त करिडोर निर्माणको कार्य शुभारम्भ गर्नुभएको छ । लगातार तीन दिनदेखि…