बाल संगठनमा अनुगमन : जिम्मेवारपूर्वक कार्यसम्पादन गर्न सभापति पालको निर्देशन

असोज १९, काठमाडौं । काठमाडौँको नक्साल स्थित नेपाल बाल संगठनमा भएको अनुगमनका क्रममा प्रतिनिधिसभा महिला तथा सामाजिक समितिको सभापति निरुदेवी पालले संस्थाले कार्यसम्पादन गर्दा जिम्मेवारीपूर्वक गर्न निर्देशन दिनुभएको छ । समितिका सभापति निरुदेवी पालसहितको टोलीले आज गरेको निरीक्षणमा संस्थाले बृहस्पति विद्यालय व्यवस्थापन समितिसँग गरेको सम्झौता कानून विपरीत भएको फेला परेको थियो । सभापति पालले आगामी विसं…