भक्तपुर ९ पुस । प्रतिनिधिसभा सदस्य महेश बस्नेतले भक्तपुर नगरपालिकाले पर्यटकबाट लिने शुल्क भक्तपुरका सबै नगरपालिकाको विकासका लागि बाड्नु पर्छ । अहिलेसम्म भक्तपुर नगरपालिकाले मात्रै एक लौटीरुपमा खर्च गर्दै आएको छ । यदी भक्तपुर नगरपालिकाले जिल्लाका सबै नगरपालिकाको विकासका लागि भागबण्डा नगर्ने हो भने तपार्एहरु जडिीबुटी गएर ढाला हाल्नुहोस म तपाईहरुको साथमा हुनेछु भन्नु भयो…